विषय प्रवेषः
आचार्य किशोर कु. नेपाल
ज्योतिष शास्त्र, हाम्रा पूर्वजहरु द्धारा अनुसन्धान गरेर तयार गरिएको सही र पूर्ण सत्य खगोल विज्ञान हो वो वर्तमान समयमा विभिन्न कारणले ओझेलमा परेको छ । यसलाई पुनः जनमानसमा पु¥याएर यसको विकास र प्रवर्धन गर्नका निम्ति यस अंकबाट ज्यातिष विद्यालय नामक पाठ प्रारम्भ गरिएको छ । यो पाठ विशेष स्तम्भको रुपमा प्रत्येक अंङ्कमा समावेश गरिनेछ । यो अङ्कमा मैले ज्यातिषको इतिहास र पंचाङ्ग परिचय राखेको छु ।
इदि तपाई ज्यातिष सिक्न चाहनुहुन्छ भने यो पत्रिका घरैमा बसेर ज्योतिष अध्ययन गर्नका निम्ति निकै सहायक ग्रन्थ हुन सक्छ ।
ज्योतिष आफंैमा कठिन र धेरै पूर्ण विषय हो यसको अध्ययनमा समय र मननको आवश्यक्ता हुन्छ अतः तल लेखेका कुराहरुलाई विशेष ध्यान दिनुहोस् ।
१. प्रारम्भमा थोरै थोरै पढ्नुहोस्
तपाई भर्खर ज्यातिष शास्त्रको वर्णमालामा प्रवेश गर्दै हुनुहुन्छ । अतः तिथि, वार नक्षत्र, योग, करण,
महिना सम्बतसर यसका वर्णमाला हुन् यिनीहरुलार्य थोरै थोरै पढेर कण्ठस्थ गर्ने प्रयास गर्नुहोस् ।
२. जबसम्म पहिलो पाठ पूर्ण बुझ्न सक्नु हुन्न तबसम्म अर्काे पाठ वा अन्य पुस्तक पल्टाएर समय बर्वाद
नगर्नुहोस् ।
३. तपाई जे बढ्नुहुन्छ त्यसलाई आत्मसात् गर्नुहोस् ।
आत्मसात् भनेको याद गर्नु हो । तपाईले यो पाठमा पढेका कुराहरु धेरै मनन गरेर पढ्नुहोस् र एक
अध्यायलाई एघार पटक दोहो¥याउनुहोस् र त्यो अध्यायमा लेखेका कुराहरु कत्तिको बुझ्नु भएको छ मनन
गर्नुहोस् र नबुझेका कुराहरु हाम्रो ग्राहक सेवा साखामा सोध्नुहोस् वा हामीलाई ई–मेल वा टेलिफोन गर्नुहोश
हामि तुरुन्त उत्तर दिनेछौं ।
४. गुरूको आज्ञा र विज्ञहरुको सल्लाह नलिकन अन्य ज्योतिषीय पुस्तकहरु न्पढ्नुहोस् ।
बजारमा रुपैयाँ कमाउने उद्देश्यले धेरै निरर्थक र भ्रमपूर्ण ज्योतिषीय पुस्तकहरु छापिएका छन् । ती
पुस्तकहरुले तपाईलाई सही मार्गदर्शन दिनुका बदला दिग्भ्रमित पार्न सक्छन् । ती पुस्तकहरुले तपाईलाई
कुनै ज्ञान त दिन सक्दैनन् तर तपाईको अमूल्य समयलाई त्यत्तिकै बर्बाद गर्नेछन् । त्यसैले गुरूको
मार्गदर्शनमा मात्र अन्य पुस्तकहरु पढ्नुहोस् ।
५. प्रारम्भमा कुण्डली निर्माण तर्फ हैन ज्योतिषको स्तम्भ वर्णमाला र कुण्डली विश्लेषणमा ध्यान दिनुहोस् ।
आफ्ना साथीभाई र आफन्तहरुको कुण्डली संकलन गर्नुहोस् र विश्लेषण गर्नुहोस् तपाईले पढेका कुरासँग
त्यो व्यक्तिको जीवन घटनाहरु कत्तिको मेल खान्छन् ।
६. नेपालीको साथ साथै संस्कृत र अंग्रेजी भाषा पनि सिक्ने प्रयास गर्नुहोस् ।
ज्योतिषका सबै राम्रा ग्रन्थहरु अंग्रेजी र संस्कृत भाषामा मात्र भएका कारण यी दुवै भाषाको ज्ञान तपाईको
लागि अपरिहार्य हुन जान्छ । अतः समय मिलाएर अंग्रेजी र संस्कृत व्याकरण पढ्नेुहोस् । उपरोक्त
नियमलाई अनुशरण गर्दै यो पाठमा तपाईलाई कुण्डलीको साधारण विश्लेषण गर्न सिकाउने प्रयास
गरिएको छ । हामीलाई विश्वास छ तपाईलाई यो ज्योतिष प्रविणको तीन महिने कक्षाले पूर्ण ज्योतिषीय
लाभ प्रदान गर्नेछ । क्रमशः..
16 comments:
ज्योतिषिज्यू नमस्कार ।
मेरो जन्ममिति ः २०४० वैशाख २७ गते मङ्गलबार, जन्ममिति ः बिहान ८ः३० बजे, स्थान ः म्याग्दी जिल्ला
मेरो प्रश्न ः मैले स्थायी जागिर खान्छु वा खाँदिन ?
धन्यवाद ।
namaskar gurujyu
D.O.B. :- 2042-03-07
time :- 06.25 pm
place :- kathmandu
maila kasto kam garda ramro huncha batai dinu hola? aru pani samagra ma batai dinu hola?
mero email id :- poudelramesh4@gmail.com
ज्योतिषि ज्यू नमस्कार ।
मेरो जन्ममिति ः २०४३ असार २४ गते
जन्म समय ः बेलुका ११ः१५ बजे,
स्थान ः इन्डिया सिलाङ मेघालय
मेरो प्रश्न ः
नराम्रो समय कैले सम्म हो,शिक्षा,बिबाह कैले हुन्छ,सुर्य कति डिग्री मा छ,अब के गर्दा राम्रो हुन्छ, मेरो भबिस्य के मा छ.
समग्र मा भन्दिनु होला
धन्यवाद ।
Mero date of birth 2048/04/17 bihana 4:45ma vako ho.maile varkhar ielts ko exam deko chu n bahira aply pni gareko chu mero k huncha hola result.
जोतिष ज्यु नमस्कार मेरो जन्म मिति २०४४/०१/१२ गते बेलुका ७ बजे नुवाकोट जागिर परिबार बिदेस समग्र नाम नवीन ढुङगाना न्वारनको नाम झ हो
Mero date of birth 2048/9/28 12:05 sunday mero nwaran ko naam patta lagai dinus
Rkraut25@gmail.com
Name: Bibek Kumar Yadav
Dob:2051/09/07
Birth place:Saptari
Time:7:30 AM
Plz tell my rasi...
email..bibekyadav07@gmail.com
नमस्कार ज्योतिष ज्यु
जन्ममिति 2047/06/02 दिउसो १० बजे कन्चनपुर जिल्ला कृष्णपुर गाविस
नाम टेक बहादुर बोगटी
म हाल प्रहरी सेवाको जवान पदम कार्यरत छु जवान पदमा ९ बर्ष भयो । मैले असई पदकोलागी काठमाण्माडौबाट माघ ४ ५ र ६ गते जम्मा ६ वटा विषयको लोकसेवा परिक्षा दिएको छु फागुन भित्र नतिजा आउछहोला । यो भन्दा अगाडी पनि २ पटक दिएको भएन यसपाली म लिखित परिक्षामा नाम आउछ कि आउदैन कतिको सम्भावना छ हजुर
bogatiqmanoj@gmail.com
मेरो जन्ममसाल,गते ,बार र बेलुका भन्ने थाहा छ तर सहि समय थाहा छैन यस्तो अवस्थामा राशी नक्षत्र कसरी थाहा पाउने?
मेरो जन्म २०५१/११/२१ हो मैले अहिले सम्म मेष रासी हेर्ने गरेको छु अनि मेरो बारेमा वर्तमान अनि भविस्य बरेमा सबै ग्रह कुन्दली सबै समग्र रुपमा हेर्दिनु होला
प्रणाम ज्योतिस गुरु मेरो जन्म मिति:2041/06/18 गते 7:30बिहान हो मेरो बर्तमान भबिस्ये बताइदिनुस्न
ज्योतिस माहाराज प्रणाम
यो शास्त्र मा लगन जुराउदा लेखिने शब्द नाडी आसन गण को परिभासा भनिदिनुहोस
Birth - 2050-10-04
Location - marajgunj , kathmandu ,teaching hospital
Mero bhagya kundali herdinu Guru ji
Email -suloveray1122@gmail.com
Time 7/8 am morning
www
www
Post a Comment